दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आजबाट आन्दोलन शुरु गर्दैछ । सबै केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्यहरुको उपस्थितीमा माइतिघर मण्डलबाट प्रदर्शन गर्न लागिएको हो । विहान नौ बजेपछि माइतीघर मण्डलामा भेला हुने पूर्व निर्धारित कार्यक्रम रहेको छ । आधिकारिक नेकपा आफु भएको दावी सहित सो समूह आजै निर्वाचन आयोग समेत जाँदैछ । आजै … Continue reading दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै